सत्यलोकेषु ये सर्पाः वासुकिना च रक्षिता।
नमोस्तुतेभ्यः सर्पेभ्यः सुप्रीतो मम सर्वदा।।५।।

तपाईंलाई आश्चर्य लाग्ला तर औंलाको लम्बाइ र आकारले व्यक्तिको स्वभाव कस्तो हुन्छ भन्ने बताइदिन्छ । प्रत्येकऔंलामातीनभाग हुन्छन । यीभागकाआधारमा व्यक्तित्वको जाँचपरख गर्न सकिन्छ । कुनै भागलामो भयो भने अरू दुई भाग छोटा हुन्छन् ।

तपाईंको कान्छी औंलामा टुप्पोको भाग अधिक लामो छ भने तपाईंको भाग्य र भविष्य कस्तो हुन्छ । के औंलामा टुप्पोको भागले मानिसको भाग्य र भविष्य बताउछ त ? ज्योतिष विज्ञानमा यस्ता धेरै कुरा छन् यसको जवाफ ज्योतिष केशव गौतमबाट लिनुहोस् । जानकारीका लागि पुरा भिडियो हेर्नुहोस्…

कान्छी औंला हेरेरै थाहा पाउन सकिन्छ मान्छेको भाग्य र भविष्य ।

Nepali Jyotish Tips

ज्योतिषः केशव गौतमको युटुव बार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

हाँस्दाहाँस्दै रुवाउने ‘महाजात्रा’ को प्रदर्शन अस्ट्रेलियाको डार्विनमा।


TOP