शुक्रबार , भाद्र १२, २०८३

नेपालमा बढ्दो माहामारीको असरबाट तपाईं हाम्रै आफन्त, छर छिमेक दिन दिनै प्रभावित भैरहेको अवस्थामा सानै भए पनि आर्थिक सहयोग गरौं र कोभिड संग जुध्न हातेमालो गरौं  भन्ने मनसायले रुपन्देही सामाजिक संजाल – अस्ट्रेलियाले  आर्थिक सहयोगको लागि अपिल गरेको छ।

बिभिन्न देशबाट सहयोग रकम नेपाल आइ रहेको यो अवस्थामा नेपालको रुपन्देहीलाइ केन्द्रित बनाइ अस्ट्रेलियाबाट पनि सक्दो सहायोग गर्ने प्रतिबदता सहित यो अभियान सुरु गरिएको रुपन्देही सामाजिक संजाल- अष्ट्रेलियाका अध्यक्ष इश्वर पोख्रेलले पुराखबरलाइ जानकारी दिनु भयो। अहिले पहिलो चरणको संकलित सहयोग रकम रुपन्देही जिल्लामै केन्द्रित रहने पनि जानकारी दिनु भयो।  Rupandehi Social Network Australia (RSNA) को बैंक खातामा सिधै रकम जम्मा गर्न सकिने छ, जसको लागि बैंक खाताको जानकारी यस प्रकार छ।  

Rupandehi Social Network Australia (RSNA)

BSB: 082-360

Account No: 83-324-4966

National Australia Bank (NAB)

बिस्तृत जानकारीको लागि डार्विन शहरमा आशिष घिमिरेलाई सम्पर्क गर्न सकिने छ।  वहाको सम्पर्क नम्बर : ०४५ १५४४२०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP