शुक्रबार , मंग्सिर १२, २०८३

सिड्नी। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले नेपालको प्राकृतिक विपत्ति तथा पुनर्निर्माणका प्रयासमा अस्ट्रेलियाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिड्नीमा जारी नेपाल फेस्टिभललाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बनीजीले शिरमा ढाका टोपी र हातमा नेपाली झण्डा बोकेर नेपाली समुदायप्रति सम्मान र सद्भाव व्यक्त गरेका हुन्।

उनले नेपालको प्राकृतिक विपत्तिको सामना तथा पुनर्निर्माणमा अस्ट्रेलिया सधैं सहयोगका लागि तयार रहने बताएका छन्।

सम्बोधनका क्रममा उनले अस्ट्रेलियाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतामा नेपाली समुदायको बढ्दो उपस्थिति र योगदानको प्रशंसा गरे। अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउन नेपाली समुदायले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP