सोमबार , अषोज २६, २०८३

नेपालमा कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन स्पुतनिक भी ल्याइने निश्चितप्राय भएको छ । स्पुतनिक भ्याक्सिनलाई प्रयोगको अनुमती दिएपछि लोमस फार्मासिटिकल प्रा.लि.लाई ल्याउने अनुमति दिइएको हो । लोमस नेपालको औषधी उत्पादनका क्षेत्रमा प्रतिष्ठित नाम हो ।

भ्याक्सिन ल्याउने अनुमती दिँदा १० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने उल्लेख छ । यसको अर्थ भ्याक्सिन ल्याउने अनुमति पाएको कम्पनी लोमसले अधिकतम १० प्रतिशत मुनाफा लिन पाउनेछ ।

रुसी भ्याक्सिनको अन्तर्राष्ट्रिय मूल्य प्रति डोज १० डलर उल्लेख छ । नेपालमा भ्याक्सिन ल्याइपुर्याउँदा योभन्दा बढी मूल्य पर्न सक्छ । सरकारले भ्याक्सिन कम मूल्यमा ल्याउन रुसी राजदूतसँग छलफल समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP