मंगलबार , भाद्र १६, २०८३

प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको उद्धार र राहत कार्यमा प्रदेश तथा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

सोमबार विपद् व्यवस्थापनबारे फेसबुकमार्फत ब्रिफिङ सार्वजनिक गर्दै उनले विपद् व्यवस्थापनमा संघीय सरकारलाई तल्लो तहका सरकारहरूले दिएको साथ र समन्वय निकै महत्त्वपूर्ण रहेको बताएका हुन्

राहत वितरणमा स्थानीय सरकारको सक्रियताले ३ हजार ६९६ प्रभावित नागरिकसम्म सामग्री पुगेको उनले उल्लेख गरे । ‘स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,’ उनले भने ।

https://www.facebook.com/balenOfficial/posts/1646918806800368?ref=embed_posthttps://www.facebook.com/balenOfficial/posts/1646918806800368?ref=embed_post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP