शुक्रबार , मंग्सिर १२, २०८३

भारतका विदेशमन्त्री डा. एस. जयशंकर नेपाल आउने भएका छन्। उनी भदौको दोस्रो साता नेपाल आउने तयारीमा रहेको परराष्ट्र स्राेतले जानकारी दियो ।

स्रोतका अनुसार उनी प्रधानमन्त्री वालेन्द्र शाहलाई सेप्टेम्बर नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा दिन काठमाडौं आउन लागेका हुन्।

यसअघि पनि जयशंकरको नेपाल भ्रमणको तयारी भएको थियो। तर भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण हुने भनिए पनि उच्चस्तरको भेटवार्ताको विषय टुंगो नलागेपछि भ्रमण रोकिएको थियो। विदेश सचिवको भ्रमण रोकिएसँगै जयशंकरको भ्रमणसमेत अघि बढ्न सकेको थिएन।

सोमबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेनसँग सिंहदरबारमा एक्लाएक्लै भेट गरेपछि रोकिएको प्रक्रिया पुनः अघि बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP