सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतबार साँझ बालुवाटारमा करिव एक घण्टा छलफल भएको स्रोतले बतायो ।

भेटमा प्रधानमन्त्री बालेनको भारत भ्रमण तथा सभापति लामिछानेले केही दिनपछि गर्ने भनिएको चीन भ्रमणका बारेमा छलफल भएको छ । स्रोतका अनुसार राजदूतहरुको छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरुको भूमिकाबारे पनि कुराकानी भएको छ ।

पछिल्लो समय रवि बालेनको सम्बन्ध बिग्रेको भनिएपनि भित्रि रुपमा त्यस्तो नभएको र आजको भेट नियमित रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP