मंगलबार , अषोज २७, २०८३

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान भक्तपुरस्थित उनकै निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो।

आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले वर्तमान लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता संकुचित भएको, नागरिकका आधारभूत अधिकार कुण्ठित गरिएको तथा सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए।

प्रहरीले पक्राउपछि प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखेको जनाएको छ। पक्राउको कारणबारे भने प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP