सोमबार , अषोज २६, २०८३

काठमाडौं । मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। द हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार ललितपुरमा सम्पन्न ग्रान्ड फिनालेमा २४ फाइनलिस्टमध्ये अन्य २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रतिष्ठित ताज आफ्नो नाममा पारिन्।

यस वर्षको प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेसनल–२०२६ घोषित भइन् भने काशिश (कोसिस) सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जितिन्।

द हिडन ट्रेजरले आयोजना गर्दै आएको मिस नेपाल प्रतियोगिता देशकै प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ। विजेताहरूले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP