सोमबार , अषोज २६, २०८३

वि.सं. २०८३ साउन १५ गते शुक्रबार
तदनुसार ई.सं. २०२६ जुलाई ३१ तारिख
रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२७, शाके १९४८, नेपाल संवत् ११४६।

काठमाडौँमा सूर्योदय : बिहान ०५:२७ बजे
सूर्यास्त : साँझ ०६:५२ बजे

आजको तिथि : श्रावण कृष्ण पक्ष द्वितीया, राति ९:२० बजे सम्म, त्यसपछि तृतीया।
नक्षत्र : धनिष्ठा, साँझ ७:२६ बजे सम्म, त्यसपछि शतभिषा।
योग : सौभाग्य, राति १२:४९ बजे सम्म, त्यसपछि शोभन योग।
करण : तैतिल बिहान ९:०३ बजे सम्म, त्यसपछि गर, राति ९:२० बजेपछि वणिज।

आजको विशेष

  • खीर खाने दिन

आगामी ३ दिनका प्रमुख पर्व

  • साउन १८ (अगस्ट ३) : पहिलो श्रावणी सोमबार
  • भगवान् शिवको विशेष पूजा–आराधना तथा व्रतको दिन।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

गोप्य योजना सफल बन्न सक्छ। आर्थिक पक्षमा सुधार देखिए पनि अनावश्यक आशामा नलाग्नु राम्रो हुनेछ। धार्मिक तथा सामाजिक कार्यमा सहभागिता रहनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च बढ्न सक्ने भएकाले बजेटमा ध्यान दिनुहोस्। संयमता अपनाए काममा सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लेखन, सञ्चार, व्यापार तथा अध्ययनमा राम्रो अवसर मिल्नेछ। साथीभाइसँग सहकार्य लाभदायी हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीमा संयम अपनाउनुहोस्। काममा धैर्यता राखे सफलता मिल्नेछ। परिवारको साथ रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नयाँ अवसर प्राप्त हुने दिन। पद–प्रतिष्ठा बढ्न सक्छ। प्रेम सम्बन्धमा सकारात्मक संकेत देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

महत्त्वपूर्ण निर्णय गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनु राम्रो हुनेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सहकर्मीको सहयोगले रोकिएको काम पूरा हुनेछ। अध्ययन र करियरमा नयाँ सम्भावना देखिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आर्थिक लाभको सम्भावना बलियो छ। नयाँ योजना कार्यान्वयनका लागि दिन अनुकूल रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिश्रमअनुसार प्रतिफल पाइनेछ। वैवाहिक जीवनमा सामान्य समझदारी आवश्यक हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्च नियन्त्रणमा राख्नुहोस्। साझेदारीमा नयाँ निर्णय गर्दा सोचविचार गर्नु राम्रो हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दीर्घकालीन योजना अघि बढाउने समय। सहकर्मीको साथले सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारको साथ र करियरमा नयाँ अवसर प्राप्त हुन सक्छ। नयाँ सीप सिक्ने अवसर पनि मिल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP