शुक्रबार , जेठ २४, २०८२

मुम्बई– अभिनेता रणवीर कपूरका अभिनेता पिता ऋषि कपूरको एक वर्ष अघि क्यान्सरका कारण निधन भएको थियो । पितालाई गुमाएपछि हरेक समय रणवीर ऋषिलाई सम्झिरहेका छन् ।

बलिउड हंगामालाई रणवीरले दिएको एक अन्तरवार्तामा आफूले पिताको कुनै पनि फिल्मको रिमेक नबनाउने खुलाएका छन् ।

‘मेरो पिता ऋषि कपूर मेरो मनपर्ने कलाकारमध्ये एक हुनुहुन्थ्यो । उहाँ आफ्नो हरेक भूमिकाका लागि निकै मेहनत गर्नुहुन्थ्यो । म आफैं यो कामका लागि योग्य छैन । म पिताको फिल्म रिमेक गरेर न्याय दिन सक्दिनँ’, रणवीरले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP