शनिबार , भाद्र १३, २०८३

सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्न राष्ट्रपतिसक्षम सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो सिफारिश गरेको हो ।

प्रदेश प्रमुखहरु शेरचन र पाठकलाई पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिश

यसअघि गण्डकीमा अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुखमा शर्मिला पन्त थिए । उनीहरु दुवै जना माओवादी केन्द्र निकट हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP