सोमबार , अषोज २६, २०८३

विश्वकप समूह ‘डी’ को खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हराएको छ।

क्यानडाको भ्यानकुभरमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई शून्यका विरुद्ध २ गोलले जितेको हो।

२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको हो।

यो जितसँगै अस्ट्रेलियाले ३ अंक जोडेर विश्वकप सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP