शुक्रबार , भाद्र १२, २०८३

फागुन २१ को चुनावपछि बनेको प्रतिनिधिसभामा पहिलोपटक वेल घेरिएको छ । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाउँदै वेल घेरेको हो ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलगायतले वेलमा गएर पर्चा देखाएका थिए । आकस्मिक रूपमा संसद्भित्र विरोध भएपछि सभामुख डीपी आर्यालले मर्यादामा रहेर विरोध गर्न निर्देशन दिएका थिए ।

केही समय विरोध गरेपछि हर्क साम्पाङलगायतका सांसदहरु आफ्नो सिटमा गएर बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP