मंगलबार , अषोज २७, २०८३

गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालका उच्चपदस्थ व्यक्तिले भ्रष्टाचार गरेर पैसा जम्मा गरेको भए नेपाल फिर्ता ल्याउन पहल गरिदिन आग्रह गरेका छन् । नेपालका लागि स्वीस राजदूत डेनियल मैवलीलाई गृहमन्त्री गुरुङले अवैध रुपमा आर्जन गरेको पैसा स्वीस बैङ्कमा जम्मा गरे नगरेको विषयमा अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

स्वीस राजदूत मैवलीले आज गृहमन्त्रालयमा पुगेर गृहमन्त्री गुरुङसँग शिष्टाचार भेट गरेकी थिईन् । भेटमा राजदूत मैवलीले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP