शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियामा क्रिश्चियन धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व इस्टरको अवसरमा लगातार चार दिन सार्वजनिक बिदा परेको छ। यस वर्ष गुड फ्राइडे, शनिबार, इस्टर आइतबार र इस्टर सोमबार गरी चार दिन सार्वजनिक बिदा दिइएको हो।

लामो बिदालाई मध्यनजर गर्दै प्रहरीले सवारी चेकजाँचलाई कडाइका साथ अघि बढाएको छ, ताकि सडक दुर्घटना न्यूनीकरण गर्न सकियोस्।

सार्वजनिक बिदाका दिन काम गर्ने कामदारहरूले भने सामान्यभन्दा दोब्बर पारिश्रमिक पाउने व्यवस्था रहेको छ। विशेषगरी अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि यो समय अतिरिक्त आम्दानी गर्ने राम्रो अवसरका रूपमा लिइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP