मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र भदौ २४ गतेको घटनाको अनुसन्धान गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन् । उक्त प्रतिवेदन पूर्वाग्रही रहेको उनको टिप्पणी छ । आजमात्रै प्रधानमन्त्रीमा नियुक्त भएका बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

पोखरेलले मन्त्रिपरिषद्को निर्णयलाई पनि प्रतिशोधपूर्ण भनेका छन् । उनले मन्त्रिपरिषद्को निर्णयपनि खारेज गर्न माग गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोषी देखाउँदै कारबाहीको लागि सिफारिश गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP