शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियामा कार्यरत कामदारहरूका लागि खुशीको खबर आएको छ। कामदारहरूको हकहितमा काम गर्दै आएको ट्रेड युनियन काउन्सिलले फेयरवर्क कमिशनसँग ५ प्रतिशत तलब वृद्धि गर्न प्रस्ताव गरेको छ।

युनियनका पदाधिकारीहरूले बढ्दो महँगीका कारण कर्मचारीहरूको तलब बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उक्त प्रस्ताव अघि सारेका हुन्। यदि फेयरवर्क कमिशनले यो प्रस्ताव स्वीकार गरेमा, आगामी जुलाई १ तारिखदेखि तलब वृद्धि लागू हुनेछ।

यस निर्णयबाट अस्ट्रेलियाभर कार्यरत करिब ३० लाख पूर्णकालीन कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ। प्रस्ताव अनुसार तलब वृद्धि भएमा पूर्णकालीन कामदारले प्रतिघण्टा न्यूनतम २६ डलर पाउनेछन् भने वार्षिक आम्दानी करिब ५१ हजार डलर पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP