सोमबार , अषोज २६, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अधिकारीहरुसँगको वार्ता सकारात्मक भएको भन्दै इरानविरुद्धको अमेरिकी आक्रामण पाँच दिनका लागि रोक्ने निर्णय भएको बताएका छन् । सिएनएले भर्खरै ट्रम्पको भनाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशन गरेको छ ।
स्ट्रेट अफ हर्मुज तत्काल खुला नगरिए इरानका ठूलो उर्जा केन्द्रहरुमा आक्रमण गर्ने घोषणा गरेका ट्रम्पले आज इरानी अधिकारीहरुसँग सकारात्मक वार्ता भएको भन्दै अब पाँच दिनको लागि कुनै आक्रमण नगर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP