मंगलबार , अषोज २७, २०८३

नेपाली राहदानी नवीकरण सेवा लिन इच्छुकहरूका लागि समयसीमा अब निकै नजिक आएको छ। NRNANT अन्तर्गत Northern Territory मा सञ्चालन भइरहेको राहदानी सेवा कार्यक्रम भोलि, मार्च २३, २०२६ दिउँसो ४ बजे समाप्त हुने भएको छ।

कार्यक्रम संयोजक तथा NT राज्य संयोजक Trilochan Sapkota का अनुसार, हालसम्म अपोइन्टमेन्ट लिन नसकेका, अपोइन्टमेन्ट छुटेका वा आगामी १२ महिनाभित्र राहदानी म्याद सकिन लागेका नेपालीहरूले तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

उनले भने, “कुनै कारणवश अवसर छुटाएका व्यक्तिहरूले पनि अझै सम्पर्क गर्न सक्नुहुन्छ, हामी समुदायलाई सकेसम्म सहयोग गर्न तयार छौं।”

सम्पर्कका लागि:
📞 0406 355 502
📧 passport.nt@nrn.org.au

सम्बन्धित सबैलाई समयमै सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP