मंगलबार , अषोज २७, २०८३

प्रतिनिधिसभाको निर्वाचनको मतपरीणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ र समानुपातिकतर्फ रास्वपा अन्य दलहरुभन्दा अत्यधिक मतले अगाडि छ । अहिलेसम्म ११८ सिट जितिसकेको छ । रास्वपाले अझै ७ ठाउँमा लिड गरिरहेको छ । समानुपातिकतर्फ रास्वपाले २२ लाख १० हजार १९५ मत ल्याएको छ।

नेपाली कांग्रेसले ७ लाख ५४ हजार ३९ मत ल्याएको छ । एमालेले ६ लाख ४० हजार ६३ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख २५० मत ल्याएको छ । राप्रपाले १ लाख ६० हजार ६७२ र श्रम संस्कृति पार्टीले १ लाख ४ हजार ४०० मत ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP