मंगलबार , अषोज २७, २०८३

डार्विन, २१ फेब्रुअरी २०२६ – डार्विनमा रहेका नेपाली युवाहरुको समूह Darwin Room Reloaded (DRR) ले २१ फेब्रुअरी २०२६ मा भव्य रूपमा भजन साँझ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नेपाली युवाहरु, अस्ट्रेलिया भ्रमणमा रहेका अभिभावकहरु तथा डार्विनस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। युवाहरुको सक्रिय सहभागिता र सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै DRR का संयोजक सुमन गैरेले यो प्रारम्भिक कार्यक्रम भएको र आगामी दिनहरुमा थप सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको जानकारी दिए। उहाँ NRNA-NT का युवा संयोजक समेत हुनुहुन्छ।
यस कार्यक्रमले डार्विनमा रहेका नेपाली युवाहरुबीच एकता, सांस्कृतिक संरक्षण र सामुदायिक सहकार्यलाई थप मजबुत बनाएको विश्वास लिइएको छ।
VIDEO

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP