शुक्रबार , भाद्र १२, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आज गोरखा पुगेका छन् । चुनावी अभियान लिएर उनी आज गोरखा पुगेका हुन् । गोरखा दरबारको द्धारमा उभिएर शाहले लेखेका छन्–‘एउटा देश, एउटा नेपाल । आज गोरखा दरबार।’

गोरखा–१ मा रास्वपाबाट जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ र गोरखा–२ मा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी चुनावी प्रतिष्पर्धामा छन् । बालेन आज धादिङ पनि पुगेका थिए । यसअघि उनले कोशी र मधेश प्रदेशको यात्रा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP