मंगलबार , अषोज २७, २०८३

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कम्युनिष्ट पार्टी नै देशको नयाँ पार्टीको रुपमा रहेको दोह¥याएका छन्। नेकपा सिन्धुलीले आज आयोजना गरेको निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विचार र राजनितिक मुद्धाको आधारमा नेपाली कम्युनिष्ट पार्टी मात्रै देशको नयाँ पार्टी रहेको बताएका हुन्

उनले नाम, चुनाव चिह्नले मात्रै नभइ गणतन्त्र, संघियता, समावेशी, समानुपातिक लगाएतका राजनितिक मुद्धाको वाहक नेपाली कम्युनिष्ट पार्टी मात्रै देशको नयाँ पार्टी भएको जिकिर गरे। उनले भने ‘जसको विचार नयाँ छ, जसको राजनितिक मुद्धा नयाँ छ, त्यही नयाँ हो । गणतन्त्र, संघियता, समावेशी, समानुपातिक भन्दा नयाँ राजनितिक मुद्धा कुनै छैन नेपालमा । ती सबै मुद्धाको वाहक नेपाली कम्युनिष्ट पार्टी नै हो । त्यस कारण नेपाली कम्युनिष्ट पार्टी नै नयाँ शक्ति हो ।’

नयाँ विचार, मुद्धा केही नभएका दलहरु अहिले सामाजिक सञ्जालमा नयाँ भनेर स्टन्ड गर्दै जनतामा भ्रम छरीरहेको बताउँदै उनले सामाजिक सञ्जालमा नयाँ भनेहरुको गणतन्त्र ल्याउन केही भुमिका नरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP