मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ कोे निर्वाचनका लागि उम्मेदवारको नाम टुंगाउन केन्द्रीय समिति बैठक बोलाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकले १६५ निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुंगो लगाउनेछ। रास्वपाले केन्द्रीय समिति बैठकमार्फत नै उम्मेदवार टुंग्याउने तयारी गरेको छ।

रास्वपाबाट काठमाडौंका मेयर बालेन्द्र शाह बालेन पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। यसअघि समानुपातिक टिकटको बन्दसूचीबारे विवाद देखिएपछि कतिपयले नाम फिर्ता लिएका थिए । निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकाले राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP