मंगलबार , अषोज २७, २०८३

पूर्व सांसद डा. अमरेशकुमार सिंह रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेको घोषणा गरेका छन् । उनले आफूले यही माघ ५ गते जनकपुरमा आयोजना गर्ने रास्वपाको कार्यक्रममार्फत उक्त पार्टीमा सहभागी भएर नयाँ राजनीतिक अध्यायको सुरु गर्न जानकारी गराएका हुन् । उनले देश र मधेशमा भ्रष्टाचार र कुशासनविरुद्ध लड्न र देश र मधेशको हित चाहनेहरुलाई यही अभियानमा जोडिन अपिल गरेका छन् ।

उनले लेखेका छन्-

यहि माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाम मा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रम बाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा रहेको भ्रष्टाचार कुशासन बिरुद हिजो स्वतन्त्र रहदा उठाएको आवाज अब अझ बुलन्द हुनेछ। साथै म लगायत देश र मधेशको हित चाहने मधेशमा शिक्षा स्वास्थ्य रोजगार र भौतिक पुर्वाधार को बिकास चाहने सम्पुर्ण आमाबुवा तथा दिदिबहिनी हरु लाई यसै कार्यक्रम मार्फत जुडन आव्हान गर्दछु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP