मंगलबार , बैसाख २९, २०८३

रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले मानवअधिकार आयोगमा बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नख्खु कारागारबाट बाहिरिएको घटनामा आयोगले लामिछानेसँग आज बयान लिएको हो । बयानको लागि लामिछाने आज अपरान्ह आयोगको कार्यालय पुगेका थिए ।

यसअघि लामिछानेले नख्खु कारागारमा भएकै बेलामा सिंहदरबारमा आएर जाँचबुझ आयोगलाई बयान लिएका थिए । उनलाई आयोगले ८ घण्टा लामो बयान लिएको थियो । आयोगले काठमाडौं महानगरका प्रमुख एवम् रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई पनि बयान लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP