शुक्रबार , जेठ २४, २०८२

मुम्बई– कोरोना महामारीले मानिसहरुलाई आफन्तबाट टाढा बनाइरहेको छ । महिनौंदेखि मानिसहरु आफ्नो परिवारलाई भेट्न पाएका छैनन् ।

आम मानिसहरुसँगै सेलिब्रेटीहरुको जीवन पनि सर्वसाधारणको भन्दा कम छैन । दैनिक जागरणमा प्रकाशित समाचारअनुसार बलिउड अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनीले एक वर्षदेखि एकापसमा भेट्न सकेका छैनन् ।

धर्मेन्द्रले मुम्बईबाट टाढा रहेको आफ्नो फार्महाउसमा आफूलाई राखेका छन् । उनले कसैलाई पनि भेटेका छैनन् ।

‘यो उनको सुरक्षाका लागि हो । यो समयमा हामीसँगै बस्नुको सट्टा उनको स्वास्थ्यका बारेमा हामीले सोचिरहेका छौं । हामी निकै समस्याग्रस्त अवस्थामा गुज्रिरहेका छौं । तर हामी मजबुत हुनुपर्छ । चाहे यसका लागि कुनै ठूलो त्याग नै गर्नु नपरोस्’, हेमाले भनेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP