मंगलबार , अषोज २७, २०८३

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले आगामी ११औँ महाधिवेशनका लागि भइरहेको प्रतिनिधि छनोट प्रक्रियामा ‘पाखुरा सुर्कने’ प्रवृत्ति देखिन थालेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बास्कोटाले यस्तो व्यवहार पार्टीभित्र घातक संस्कार बन्दै गएको टिप्पणी गर्दै त्यसलाई हुर्कन नदिन नेतृत्व जिम्मेवार हुनुपर्ने बताएका छन्।

उनका अनुसार चौथो महाधिवेशनमा विशेष कार्यक्रम सफल पार्न इलाका युथ लिगले बदाम, मकै र शिला जुटाएर सहयोग गरेको स्मरणीय इतिहास छ।
पाँचौँदेखि सातौँ बाहेक सबै महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुँदै आएका बास्कोटाले विगतमा वैचारिक बहस प्रधान हुने परम्परा अहिले बलजफ्ती र शक्ति प्रदर्शन मा परिणत भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP