मंगलबार , अषोज २७, २०८३

Darwin: Northern Territory नजिक बनेको मौसमी प्रणाली बलियो बन्दै Tropical Cyclone Fina मा रूपान्तरण भएको छ। BOM ले north-west Arnhem Land र Tiwi Islands का लागि cyclone watch जारी गरेको छ।

BOM अनुसार केन्द्र नजिक हावाको गति 95 km/h र gusts 130 km/h पुगेको छ। Fina ले शुक्रबार वा शनिवारसम्म Top End नजिक landfall गर्न सक्ने अनुमान छ।
Forecast अनुसार प्रणाली Timor Sea हुँदै south-westward track मा अघि बढ्ने देखिएको छ।

Cyclone warning Milingimbi देखि Tiwi Islands सम्म जारी छ—Minjilang, Warruwi, Maningrida, Gunbalanya, Milikapiti, Pirlangimpi र Wurrumiyanga प्रभावित क्षेत्रमा पर्छन्।
BOM ले विशेषगरी Cape Don–Warruwi बीचका बासिन्दालाई डुंगा र घर वरपरका सामान सुरक्षित गर्न आग्रह गरेको छ।

Fina ले Minjilang पश्चिम तर्फ landfall गर्न सक्ने अनुमान छ, तर तट नजिकिँदै जाँदा category three cyclone बन्ने सम्भावना पनि खुला छ।

#ABCNEWS

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP