मंगलबार , अषोज २७, २०८३

ओलीको आरोप, सरकारमै बसेकाले जेनजीको मागपत्र लेखेर नाटक गरिरहेका छन्
नेता केपी शर्मा ओलीले सरकारका मान्छेले नै जेनजीको नाममा मागपत्र लेखिदिएर नाटक गरिरहेको आरोप लगाएका छन्। उनले जेनजीहरूलाई संगठित गरेर हातमा मागपत्र थमाउनेदेखि मिडियामा तमासा देखाउनेसम्म सबै सरकारको सेटअप भएको दाबी गरे।
ओलीका अनुसार सरकारले सुशासन भनेको आफू र रमेश लेखकलाई गिरफ्तारीमा पुर्‍याउने खेल मात्रै हो। प्रतिनिधि सभा अविलम्ब पुनःस्थापना हुनुपर्ने तर्क गर्दै उनले अहिलेको सरकार ड्रामा गर्ने, चुनावतिर नलाग्ने र सुरक्षा, कानून, जिम्मेवारीबाट टाढा परेको टिप्पणी गरे।
पूर्व आईजीपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का प्रकरणलाई पनि ओलीले ‘सरकारको धम्क्याउने शैली’ भने। उनले सरकारको कामभन्दा राजनीतिक तमासा ठूलो भएको आरोप लगाउँदै आफू सत्यका लागि लडिरहने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP