मंगलबार , अषोज २७, २०८३

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख दलका प्रमुख नेताहरुसँग भेट्ने इच्छा नभएको भनेर दिएको अभिव्यक्तिप्रति दुःखेसो पोखेका छन् ।

हालै सम्पादकहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री कार्कीले जेनजी अगुवाहरुको दबाबको कारण आफूले कांग्रेस, एमाले र माओवादीका नेतृत्वलाई भेट्न नचाहेको स्पष्ट पारेकी थिईन् । त्यही विषयमा प्रचण्डले आज गुनासो पोखेका हुन् । नेकपाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले आफूले जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको पनि दाबी गरे । सुशीलालाई प्रधानमन्त्री बनाउन र अहिलेको संविधान जोगाउनको लागि आफूले सक्रिय भूमिका खेलेको स्मरण गराउँदै उनले अहिले शीर्ष नेतालाई भेट्न नचाहेको कुराले मनमा चसक्क भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP