मंगलबार , अषोज २७, २०८३

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पार्टीको सचिवालय बैठक बहिस्कार गरेका छन् । नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने विषयलाई लिएर खनाल र भुसालले सचिवालय बैठक बहिस्कार गरेका हुन् । खनाल र भुसाल माओवादीसँगको एकताको पक्षमा छैनन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सम्मानित नेता खनालले स्वास्थ्यको समस्या देखाउँदै बैठकमा नआएको र महासचिव भुसालले भने कुनै जानकारी नगराएको बताए । एकीकृत समाजवादीको सचिवालय बैठकले आगामी कात्तिक १९ गते संयुक्त भेला राखेर पार्टी एकता गर्ने घोषणा समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP