मंगलबार , अषोज २७, २०८३

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिँदा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाहेक कोहीपनि उपस्थित् भएनन् । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौंको एक अस्पतालमा उपचारमा छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनालपनि शपथ ग्रहण समारोहमा देखिएनन् ।

शपथ ग्रहण समारोह शितलनिवासको एउटा हलमा सम्पन्न भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन् । सो समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पनि उपस्थिति थियो । सभामुख देवराज घिमिरेको भने उपस्थिति थिएन । समारोहमा नेपालका लागि अमेरिका, चीनलगायतका राजदूतहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP