सोमबार , अषोज २६, २०८३

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै आगामी मंसिर १ गते देखि २७ गतेसम्म एनपीएल हुने जानकारी दिएको छ।

एनपीएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो वर्ष सम्पन्न भएको पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

दोस्रो संस्करणको एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP