शुक्रबार , भाद्र १२, २०८३

अष्ट्रेलियाको डार्विनमा जारी Top End T20 Series अन्तर्गतको पहिलो खेलमा नेपाल अष्ट्रेलियाको नर्दन टेरिटोरी (NT) स्ट्राइकसँग पराजित भएको छ।

१७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको ब्याटिङ नचल्दा टिमले पुरै २० ओभर खेले पनि १३५ रनमै सीमित भयो। यससँगै नेपाल ४२ रनले हार मान्न बाध्य भयो।

नेपालको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शक DXC Arena मैदानमा उपस्थित थिए। उनीहरूले नेपालको झण्डा फहराउँदै र ‘जंगी निशान हाम्रो’ गीत गाउँदै क्रिकेट मैदानलाई नेपालमय वातावरणमा रंग्याएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP