शनिबार , भाद्र १३, २०८३

रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई रिहा गर्न अस्विकार गरेको छ ।

लामिछानेले आफूलाई बैंक जमानतमा छाड्न भन्दै निवेदन दिएका थिए ।

सो निवेदनउपर आज भएको न्यायाधीश नारायण सापकोटाको इजलासले थुनामुक्त गर्न अस्विकार गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP