शनिबार , भाद्र १३, २०८३

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न राष्ट्रपतिको कार्यालय (शीतल निवास) पुगेका छन्।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भइरहेको छ।

तुर्कमेनिस्तान भ्रमण सकेर शुक्रबार राति मात्र स्वदेश फर्किएका प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न शीतल निवास पुगेका हुन्।

यसबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता पनि गरेका छन्।

यिनै परिप्रेक्ष्यमा प्रधानमन्त्री ओली राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्न पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP