मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष था पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालबीच हार्दिकता देखिएको छ।

दुई नेताबीच आज नेपाल र जनवादी गणतन्त्र चीनबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोहमा काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित समारोहमा भेट भएको हो । दुई नेताबीच हात मिलाएको तस्विर बाहिरिएको छ। जहाँ दुवै नेताबीच सम्बन्धमा हार्दिकता देखिएको छ ।

तस्बिर : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP