मंगलबार , बैसाख २९, २०८३

गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले कठोर शब्द, धम्कीपूर्ण सन्देशहरु, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरुले गर्दा गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै अहिले आफ्नो विरुद्धमा भइरहेको अनावश्यक टिकटक भिडिओहरु र भ्रामक गतिविधिहरुले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुगेको बताएका छन् ।

उनले व्यक्तिगत मानहानि तथा व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अष्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाएकोपनि जानकारी गराएका छन् । उनले कानून सबैका लागि समान हुने र न्यायको सही मार्गपनि त्यही हो भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP