मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल गर्नको लागि शेखर प्रचण्ड निवास खुमलटार पुगेका हुन् । दुई नेताबीच दुई घण्टा लामो भेटवार्ता भएको हो ।

कांग्रेस–एमाले सरकारको एक वर्ष भएको छ । यस्तोमा अहिले सरकारको कामको समिक्षा भैरहेको छ । शेखरले पनि सरकारको खुलेर आलोचना गरिरहेका छन् । उता, प्रचण्डले सरकार बनेदेखि नै भ्रष्टाचार मौलाएको र सरकारले आफ्नालाई संरक्षण गरेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP