सोमबार , असार २, २०८२

अस्ट्रेलियाको टप इन्ड डार्बिनमा जुन १४ तरिख शनिवार नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो ।

एन आर एन ए उपाध्यक्ष एवं राज्य संयोजक सन्जिब ढकालका अनुसार महोत्सबमा नेपाली भान्सा घर, नेपाली बिवाह मण्डप, नेपाल हाउसमा नेपाली कला सस्कृती झल्काउने चित्र, कास्रकला र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको थियो । धरहरा, गौतम बुद्ध को प्रतिमा ले अझ बाताबरणलाई नेपालमय बनायको थियो । महोत्सबमा करिब १५ हजार जना सहभागी भएका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले गायन, नृत्य र पूर्व मेची देखि महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि प्रस्तुत गरेका थिए ।

राज्यका बहुसाँस्कृितक मन्त्री चार्ल्स जिन्सन, नेपाली दुतावास क्यानबेराबाट महामहिम राजदुत चित्रलेखा यादव, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक समुदायका पदाधिकारीहरू, डार्बिन सहरका काउन्सिलरहरू लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरु कार्यक्रममा सहभागि थिए ।

Photos From +977

Photos From +977 2

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ३१, २०८२ शुक्रबार 131 Views

नेपाल फेस्टिभल २०२५ को तयारी पूरा

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP