
१० वैशाख, काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक समितिका सदस्यको कार्यविभाजन गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक समितिको बैठकले नेताहरको जिम्मेवारी तोकेको छ ।
तर माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।
हेर्नुहोस् नेताहरुको कार्यविभाजन