सोमबार , अषोज २६, २०८३

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्धका लागि पूर्वराष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘रुस र युक्रेनबीचको युद्ध मेरो होइन, बाइडेनको हो।’

उनले यो युद्धसँग आफ्नो कुनै सरोकार नभएको तर यो युद्ध अन्त्य गर्न र मृत्यु रोक्न काम गरिरहेको बताएका छन्।

ट्रम्पले लेखेका छन्, ‘राष्ट्रपति जेलेन्स्की र विश्वासघाती बाइडेनले यो युद्ध सुरु गर्न धेरै नराम्रो भूमिका खेले, यसलाई सुरु हुनबाट रोक्न धेरै तरिका थिए। तर यो अब भइसकेको छ। अब हामीले यो युद्ध रोक्नुपर्छ र यसलाई छिटो रोक्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP