नेपाल प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्या ल्याबमा छापा मारेको छ ।
स्वाब नै नलिई कोरोना परीक्षणको रिपोर्ट दिएको उजुरीका आधारमा सूर्या हेल्थकेयरमा छापा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।