मंगलबार , अषोज २७, २०८३

अष्ट्रेलिया सरकारले नेपालमा अहिले आन्दोलनको मौसम सुरु भएको भन्दै सतर्कता अपनाउनु आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । विदेश मन्त्रालयको तर्फबाट नेपालस्थित अष्ट्रेलियन दूतावासले एक ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा २८ मार्च र त्यस आसपास आन्दोलन हुने र त्यसबाट बच्न अनुरोध गरिएको छ । आन्दोलनको क्रममा तोडफोड हुने, यातायात सेवा अबरुद्ध हुने र बन्द हुनसक्ने भन्दै आफ्ना नागरिकहरुलाई स्थानीय सञ्चार माध्यममा घटनाका विषयमा अपडेट रहन पनि अनुरोध गरिएको छ ।

चैत्र १५ गते माओवादी र राजावादीले छुट्टा छुट्टै प्रदर्शन गर्दैछन् । राजावादीहरुको चलखेल बढेको भन्दै माओवादीले र वर्तमान सत्ता पल्टाउने उद्घोषका साथ राजावादीहरुले आन्दोलन गरेपछि विदेशीहरुले यसलाई चासोका साथ हेरेका मात्र छैनन आफ्ना नागरिकहरुलाई सकेसम्म नेपालको भ्रमण नगर्न र गर्नपरेको अवस्थामा पनि सावधानी अपनाउन अनुरोध गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP