सोमबार , अषोज २६, २०८३

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले वर्तमान सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन् । उनले काठमाडौं महानगरका सरसफाई कर्मचारीे विगत तीन महिनादेखि तलब नपाएको र त्यसको कारण सरकारको दम्भ भएको आरोप लगाएका छन् ।

उनले कसले के के आन्दोलन गर्ने कुरा आफूलाई थाहा नभएको तर अबको एक हप्तामा आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् । उनले चेतावनीयुक्त भाषामा तिमीहरुको तन्त्र के के हो हेरौंला भनेर अर्को धम्की दिएका छन् । बालेनले फेशबुकमा लेखेका छन्-

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले १
को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु १
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP