मंगलबार , बैसाख २९, २०८३

यहि २०२५ जनवरी १८ र १९ मा अस्ट्रेलिया को डार्विनमा तेस्रो मल्टीकल्चर भलिबल प्रतियोगिताको आयोजना हुदैछ।  Nepalese Association of Northern Territory ले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा १२ टिम ले सहभागीता जनाउने भएका छन्।  जसमा सबै NT का मल्टीकल्चर टिम रहेको जानकारी प्रतियोगिताका सहजकर्ता चन्द्र प्रकाश गुरुङ्गले पुराखबर लाइ जानकारी गराउनु भयो।

खेल मरारा स्थित MARARA indoor Stadium मा हुने छ भने प्रतियोगिताको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी, खेल संयोजक साथै NANT सह-कोषाध्यक्ष धर्मेन्द्र यादवले दिनु भयो। प्रतियोगितामा नर्दन टेरोटरीमा रहेका बिभिन्न देशका गरेर ८ पुरुष टीम र ४ महिला टिम बिच प्रतिस्पर्धा हुने छ।  

यसै अवसरमा NANT र NRNA-NT को मैत्रीपूर्ण खेलपनि हुने हुदा सबै नेपाली संगै, सम्पूर्ण बहु भाषिक अन्य देशका सपोटरहरुलाई उपस्थित भइ कार्यक्रम सफल बनाउन आयोजक NANT कि अध्यक्ष प्रतिभा देवकोटा साथै NRNA-NT संयोजक  संजिव ढकालले संयुक्त रुपमा आग्रह गर्नु भएको थियो।

पूरा टिम यस प्रकार छ ।

1️⃣ Team Himalayan
2️⃣ Team Philippines
3️⃣ Team Mitch’s Excalibur
4️⃣Team MixBag
5️⃣Darwin Punjab Club
6️⃣Team Everest
7️⃣Team Nepal
8️⃣Team FFD Men
9️⃣Team Bayley Valentine
1️⃣0️⃣Team FiloAus
1️⃣1️⃣Team Palmerston Panthers

12 Himalayan Nepalese women’s

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP