शुक्रबार , बैसाख ५, २०८२

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको उपचारको क्रममा एम्समा उपचारको क्रममा निधन भएको जनाईएको छ । उनको आज (२६ डिसेम्बर, २०२४) राति ८ बजेर ६ मिनेटमा निधन भएको हो ।

सिंह भारतमा दुई पटक प्रधानमन्त्री बनेका थिए । एम्स अस्पतालको मिडिया सेलले सिंहको निधन भएको पुष्टि गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सिंहको निधनमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सिंहले अर्थमन्त्रीको रुपमा भारतको अर्थ नीतिमा ठूलो छाप छोडेको र प्रधानमन्त्रीको रुपमा भारतीय जनताको जीवनस्तर उकास्नको लागि उल्लेखनीय भूमिका खेलेको भनेर सम्झिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP