सोमबार , अषोज २६, २०८३

गायक दाजुभाइ सत्यराज र स्वरूपराज आचार्यले अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गर्ने भएका छन्।

अस्ट्रेलिया भ्रमणको सुरूआत सिड्नी ग्रानभिलस्थित टाउन हलमा ‘द सत्य स्वरूप शो’ बाट हुने आयोजक फ्लेभर्स अफ नेपालका राजेश केसीले जानकारी दिए।

केसीका अनुसार कार्यक्रमको तयारी लगभग पूरा भएको छ।

सिड्नीपछि डिसेम्बर ९ मा न्यु क्यासल, डिसेम्बर १५ मा क्यानबेरा र डिसेम्बर १६ मा ओलगंगमा उनीहरूको सांगीतिक प्रस्तुति रहने केसीले बताए।

गायकद्वय सत्य–स्वरूपले लामो समयको अन्तरालपछि आफूहरू सांगीतिक प्रस्तुतिका निम्ति अस्ट्रेलिया आउन लागेको भन्दै साथ दिन समर्थकलाई आग्रह गरेका छन्।

‘लामो समयपछि हामी अस्ट्रेलिया आउँदैछौं। आशा छ यहाँहरूलाई हामी भरपुर मरोञ्जन दिनेछौं,’ आचार्य दाजुभाइले भने, ‘अस्ट्रेलियामा रहनुहुने नेपाली गीत–संगीतप्रेमीहरूमाझ प्रस्तुत हुन हामी हतारिएका छौं, विश्वास छ, हामीले यहाँहरूको सांगीतिक प्यास मेटाउने छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP